विचार/लेख

मेरो प्रगतिको पिरले बाटैमा ढल्छौकी भन्ने चिन्ता लागेको छ ।

 विष्णु शर्मा     केही छापियो । सवैलाई अनौठो तुल्यायो अनाहकमै आरोप लगाउँदै आफ्नो व्यक्तिगत रिस पोख्नका गरिएको कुनै कुराले । कतिपय शुभचिन्तकलाई अचम्ममा पार्र्यो तर जो फटाहाहरु थिए उनहिरुलाई त साँच्चै जस्तो लाग्यो दुवै...

पुरा पढ्नुहोस
संबिधान कि जनताको बाच्ने अधिकार

राधा बुढाथोकी राजनीतिक दलहरू सरकार बनाउने कसरतमा लागिरहेका छन् । सरकार प्रमुख र देशका      राष्ट्रपतिले संविधानसभाको बैठक र व्यवस्थापिका संसदको बैठक आह्वान गरेर बैठक सुचारु पनि भइसकेको अवस्था छ । बैठक कसले बोलाउने भन्ने...

पुरा पढ्नुहोस
सुशिल कोइरालालाई प्रधानमन्त्रीको रुपमा देख्ने नेपालीको धोको

चन्द्रप्रकाश बानियाँ एकवर्षभित्र मुुलुकलाई नयाँ संविधान दिने वाचा गरेर जनतासँग राजनीतिक दलहरूले मत मागेका हुन् । निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । सरकार गठनको प्रक्रिया नै...

पुरा पढ्नुहोस
एमाओबादीमा नेतृत्व परिबर्तनको प्रश्न

   निमाकान्त पाण्डे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा पुगेर आपूmले पार्टीको नेतृत्व नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीमा जटिल अवस्था सृजना भएकाले यस्तो अवस्थामा आपूmले नेतृत्व छाड्दा पार्टीमा थप संकट...

पुरा पढ्नुहोस
६०१ सभासदमा मासिक साढे चार करोड खर्च लाग्ने

 बिश्लेषण नेपालको संविधान लेखन र संसद वैठक बोलाउन जम्बो संविधानसभा ६०१ सदस्यीय गठन गर्दा नेपाल      राष्ट्रले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ । पहिलो संविधानसभाले ४७ अर्व खर्च गरेर दुई पाना पनि संविधान जारी गर्न...

पुरा पढ्नुहोस
अकारण ज्यान लिएका कारण राजा बौलाए

सुर्यध्वज थापा त्यस्तै नकर्मीले फलामे काम र सिकर्मीले काठमो काम गर्नु, ग्वालाले दूधको काम उदासले व्यापार गर्नु, शिवाचार्यले शिवलिङ्गको  पूज गर्नु, कायस्तले लेखपढड गर्नु इत्यादि ताकेर ज्यापूजातलाई मात्रै ३२ थरिमा बाँडेका छन् । उनका जात...

पुरा पढ्नुहोस
किन उपेक्षित छन् बृद्ध बृदा

 मचाराजा मर्हजन सबै मानिसले जीवनमा एकपटक भोग्नै पर्ने अवश्यम्भावी नियति हो, वृद्धावस्था । वृद्धावस्थाले हरेक मानिसलाई युवावस्थाको जोश र जाँगरलाई बिर्साएर थकाइ, कमजोरी र अरुको सहाराको जरुरत महसुस     गराउँछ । तर हालका दिनमा आधुनिक शिक्षा...

पुरा पढ्नुहोस
एउटा नारीसंग बेदनाको पोको

निलम प्यासी  श्याम बिष्ट विकट जिल्लाको पूर्वी गाउँ हरेक क्षेत्रबाट पिछडीएको बस्ती तैपनी गुजाराको संसारमा बाँचीरहेका हामी अशिक्षित र अज्ञान्ताका कारण मैले भोगेका ति अनगिन्ती  पिडाहरु कति सहे कति, पिडासंग सामाना गरे ११ वर्षको उमेरमा...

पुरा पढ्नुहोस
निर्बाचन जितेका दललाई पनि जनादेश पचाउन गाह्रो

चन्द्रप्रकाश बानीया     यतिबेला एमाओवादीका नेताहरू निर्वाचन परिणामलाई लिएर एकअर्कामाथि आरोप प्रत्यारोप गर्नमा व्यस्त छन् । यथार्थमा यसपटकको निर्वाचनमा यो वा त्यो नेता वा यो वा त्यो गुटले मात्र निर्वाचन हारेको होइन । संसदीय...

पुरा पढ्नुहोस
द्धन्दबीच सकरात्मक पपिरणामको आशा

निमकान्त पाण्डे अब संविधानसभाको बैठक हुने नै भयो । बैठक कसले बोलाउने भन्ने सम्बन्धमा बढेको विवाद अन्त्य भएको छ । विवादमा नेकपा एमालेको एजेण्डा बिजयी भएको छ । एमालेले संविधानसभाको ताजा जनादेशअनुसार नै संविधानसभाबाट राष्ट्रपतिको...

पुरा पढ्नुहोस